सम्पादकीय

मतदाता शिक्षा व्यापक बनाऊ आचारसहिंता पनि उत्तिकै जरुरी

  निर्वाचन आउने दिन अर्थात मतदान गर्ने दिन छोटो हुँदै छन्, गाउँ बस्तिमा चहलपहल बढ्दै छ । एकपछि अर्को गर्दै दलहरु प्रचारमा हिडेका छन् । प्रचार समयको अवधि पनि अव सकिन ३ दिन मात्र बाँकी...

पुरा पढ्नुहोस
परिवर्तन संस्थागत गर्न निस्पक्ष निर्वाचन सवैको आवश्यकता

अन्य समयका चुनावहरु भन्दा यसपालिको चुनाव नेपाली जनताहरुले ल्याएको परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई आर्थिक सँगै अन्य बभिन्न बिषयमा सम्बृद्धि गराउने अभियानको भएकोले सबैले सचेत भएर लाग्नुपर्ने देखिएको छ । चुनाव भन्ने बित्तिकै अस्वभाविक ढंगबाट बुझ्ने...

पुरा पढ्नुहोस
कर्मचारी खटनपटनमा विभेद नहोस्

मुलुकमा हरेक तहका निर्वाचनको सुरक्षाका लागि खटिएका सुरक्षा निकायका बिभिन्न अंगहरु निकै प्रभावकारी रुपमा खटिएको विगत देखि अहिलेसम्मको ईतिहास छ । मंसिर १० मा सम्पन्न निर्वाचनलाई सफलताका साथ सम्पन्न गर्न सुरक्षा निकायले खेलेको भूमिका...

पुरा पढ्नुहोस
चुनाव पछिको स्थिर सरकार र स्थिर बिकास

निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा तोकेको निर्वाचन सन्पन्न भएको छ । अव दोस्रो चरणका बाँकी सवै जिल्लाहरुमा चुनावी माहोल तातिएसँगै दोस्रो चरणका चुनावका दिनहरु पनि नजिकिदै आएका छन् । दोस्रो चरणको चुनावमा होमिएका...

पुरा पढ्नुहोस
भड्किलो चुनावी खर्च र असुली गर्ने बाटो

मुलुकका ३२ जिल्लाका बिभिन्न स्थानहरुमा अहिले चुनाव सम्पन्न भएको छ । केही सामान्य घटनाहरु बाहेक चुनाव शान्त भएको भन्दै निर्वाचन आयोगले जानकारी दिएको छ । खेतीवारीको सिजन सँगै चिसो मौसमका बावजुत पनि मतदाताहरुले निकै...

पुरा पढ्नुहोस
परिवर्तन संस्थागत गर्ने आज अर्को उत्सव

हिजो देश र जनताको परिवर्तनका लागि एकै स्थानमा उभिएर राजतन्त्रको अन्त्य गर्ने देखिका बिभिन्न लडाँईहरुमा ऐकबद्धता जनाएका दलहरु केही दिनयता चुनावी भाषण र बिभिन्न गठबन्धनका नाममा बिभाजित भएसँगै एकले अर्कोलाई खोईरो खनिरहेको देखिन्छ, सुनिन्छ...

पुरा पढ्नुहोस
दैलेखलाई हेर्ने र बुझ्ने दृष्टिकोण केन्द्रले बदलेको हो त ?

दैलेख जिल्ला धेरै संभावना बोकेको जिल्ला हुँदाहुँदै पनि राज्यले दैलेखलाई हेर्ने दृष्टिकोण भिन्न भएको वा हेलाको दृष्टिले हेर्ने गरेको र जिल्लाबाट केन्द्रसम्म पहुँच पुगेको नेता नभएको सँधै समस्या खेपिरहेको भन्ने चर्चा परिचर्चा बिभिन्न कोणहरुबाट...

पुरा पढ्नुहोस
निर्वाचनमा नागरिक शिक्षाको शक्ति

म्याक्स बेबरले भनेजस्तो सत्ता, सम्पत्ति र प्रतिष्ठाभन्दा चेतनाको तागत सयौँ गुणा बढी हुन्छ । यही चेतनाले विज्ञानका नियम जन्माउँछ । ब्रह्माण्डको व्याख्या गर्छ । नयाँ चिजको आविष्कार गर्छ, आवश्यकताअनुकूल परिवर्तन गर्छ । सामाजिक रूपान्तरण,...

पुरा पढ्नुहोस
मतदातालाई प्रभावमा पार्ने काम कसैले गर्नु हुँदैन्

चुनावको मिति नजिकिदै गर्दा स्थानीय तहसम्म दलका नेता र कार्यकर्ताहरुमा प्रचार प्रसार लगायतका अन्य विभिन्न चटारो बढेको छ । अहिले मतदाताहरुलाई स्वतन्त्र रुपमा मतदानस्थल सम्म पुग्ने वातावरणको तयारी सँगै उम्मेदवारहरुको सुरक्षाका लागि सुरक्षाका बिभिन्न...

पुरा पढ्नुहोस
चुनाव व्यवस्थित, मर्यादित र स्वस्थ प्रतिश्पर्धी बनाऊँ

गठबन्धन र अन्य बिभिन्न कारणहरुले यसपालीको चुनाव एक आपसमा अलि बढी आक्रामक हुने संकेत देखिएको छ । हिजो जुन शक्तिहरुले यो देशमा परिवर्तनका लागि एक भएर आवाज उठाए, संघर्ष गरे, लडाँई लडें आज उनै दलहरु...

पुरा पढ्नुहोस